देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने एकीकृत समाजवादीकाे निर्णय

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको छ।

आइतबार पार्टी मुख्यालयमा बसेको ४४औं बैठकले अकस्मात् विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको समेत महासचिव डा. बेदुराम भुसालले जानकारी दिए।

प्रकाशित मिति: : 2022-12-25 17:38:00

प्रतिकृया दिनुहोस्