‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
जर्मनीमा भएको चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण र दुई कास्यपदक जितेको छ। नेपालका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते। उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन्। मन्डेकाजी १३औँ दक्षिण एसियाली खेलकूद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन्।
सागकै कास्य विजेता मुकुन्द्र महर्जनले ३० वर्षमाथि स्वर्ण र कुमुतेको पुरुष ७५ केजीमुनि कास्य जिते। त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कास्य तथा आफ्नो उमेर समूहमा स्वर्ण हात पार्न सफल भएको नपाली टोलीको टिम व्यवस्थापक स्वच्छम गुरुङले जानकारी दिए।
उक्त प्रतियोगितामा जर्मन, पोल्याण्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया