रवि लामिछानेकाे पार्टी सरकारमा जाने

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मुकुल ढकालले रास्वपा पनि सरकारमा सहभागी हुने जनाएका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ।

अहिले सरकारमा जाने विषयमा ओली निवासमा सहमति पत्र तयार हुँदैछ।

प्रकाशित मिति: : 2022-12-25 16:15:00

प्रतिकृया दिनुहोस्