बाग्मतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन्।

प्रकाशित मिति: : 2022-12-23 15:42:00

प्रतिकृया दिनुहोस्