प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको महासचिव गौतमको भनाइ (पूर्णपाठ)

फाइल तस्बिर
फाइल तस्बिर

संघीय संसदका महासचिव डा. भरतराज गौतमले तत्कालीन प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको दाबी गरेका छन्। 

उनले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय रहेको भनी सम्बन्धित सबै निकायलाई जानकारी मात्रै गराएको बताए।

सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दिएको जवाफमा उनले यस्तो बताएका हुन्। उनले महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पठाएका छन्।

प्रकाशित मिति: : 2022-12-18 18:22:00

प्रतिकृया दिनुहोस्