पर्सा क्षेत्र नं ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन्।
उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै विजयी भएका हुन्।
२४ हजार २६० मत ल्याएर उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा सुरेन्द्रले २४ हजार १०९ मत पाएका छन्।