टाेपबहादुर रायमाझीले खसाले भोट

एमाले सचिव एवम् अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले मतदान गरेका छन्।

रायमाझीले बिहान अर्घा राजस्थल मा.वि. राहिसचाैरमा पुगेर मतदान गरेका हुन्।

उनी अर्घाखाँचीबाट चाैथाे पटक चुनाव लड्दैछन्। उनले यसअघि साेही क्षेत्रबाट ३ पटक निर्वाचन गरेर ‘ह्याट्रिक’ गरिसकेकाे छन्।

प्रकाशित मिति: : 2022-11-20 08:36:00

प्रतिकृया दिनुहोस्