प्रि-ओपन सेसनमा नेप्से सूचक २-३२ अंकले वृद्धि

File Photo
File Photo

प्रि-ओपन सेसनमा नेप्से सूचक २-३२ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक १९३६-३७ विन्दुमा आएको छ।

३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो।

कुल १८ वटा कारोबार भएको छ। ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

प्रकाशित मिति: : 2022-09-14 11:33:00

प्रतिकृया दिनुहोस्