मूल्य वृद्धिविरूद्ध थाल ठटाएर प्रदर्शन (तस्बिरहरू)

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मूल्यवृद्धि, बलात्कार, महिला हिंसा, नागरिकता विधेयकविरुद्ध थाल र चम्चा बजाएर भृकुटीमण्डपमादेखि माइतीघरसम्म विरोध प्रदर्शन गरेकाे छ।

तस्बिरहरू:

प्रकाशित मिति: : 2022-07-27 13:21:00

प्रतिकृया दिनुहोस्