‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बाह्रखरी
नङ्ग्याउने भए जापानवासी नेपाली मित्रहरूले भन्ने कुराको छनक पाइसकेको थिएँ। प्रकाश पौडेल ‘माइला’ र लोकनाथ वस्तीले जापानी भाषामा ‘ओन्सेन’ भनिने प्राकृतिक रूपमा निस्किने तातोपानीको नुहाउने घरअगाडि पुर्याएपछि मचाहिँ मानसिक रूपमा नाङ्गिन तयार भइसकेको थिएँ।
नेपालबाट आएका केही मित्रहरू त्यसबारेमा अनभिज्ञ थिए। वास्तवमा ओन्सेनमा नुहाउन जाँदा लुगा लगाएर प्रवेश गर्न पाइँदैन भन्ने कुरा मलाई थाहा थियो। ओन्सेनका बारेमा थाहा पाएकाले त्यहाँ अनिवार्य रूपमा नाङ्गिनुपर्दछ भनेर बुझिहाल्छन्।
हामीलाई अनौठो लाग्ने तर सामूहिक रूपमा नाङ्गै नुहाउने त्यो परम्परा जापानी संस्कृतिको एउटा अङ्ग हो। जापानीहरू सार्वजनिक ओन्सेनमा मात्र होइन, बाबुआमा र छोराछोरीहरू प्राइभेट रुम भएको ओन्सेनमा गएर सामूहिक रूपमै नाङ्गै नुहाउँछन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया