सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन

सशस्त्र प्रहरीले  विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन गरेको छ। 

सशस्त्रको मानवस्रोत निर्देशनालय भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो। 

भदौ ११ मा प्रकाशित विज्ञापन अनुसार फागुन १२ गते एपीएफ अस्पताल बलम्भुमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरु उत्तीर्ण भएको सूचनामा जनाइएको छ। 

प्रकाशित मिति: : 2022-03-07 20:39:00

प्रतिकृया दिनुहोस्