बिर्तामोडमा कुकर बम फेला परेपछि त्रास

झापाको बिर्तामोड स्थित पश्चिम बस स्टेण्ड नजिकै कुकर बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि आज बिहानैबाट त्यस क्षेत्रमा त्रास सिर्जना भएको थियो। बिहान ८ः३० बजे चारआली स्थित नेपाली सेनाका बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। शंकास्पद बस्तुसंगै केही पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-23 09:03:00

प्रतिकृया दिनुहोस्