‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
जिल्ला प्रहरी कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणका अनुसन्धान प्रतिवेदन बुझाएको छ।
करिब दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार दिउँसो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको कार्यालयका सूचना अधिकारी दधिराम बरालले जानकारी दिए।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा एमाले नेता तथा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायाण पाण्डेलगायत ३२ संलग्न रहेको प्रहरीको निष्कर्ष छ।
प्रहरीले उनीहरुलाई विभिन्न तीन शीर्षकमा मुद्दा दायर गर्न सुझाव दिएको छ।
प्रहरीले यस प्रकरणमा रायमाझी, खाँण, पाण्डेलगायत १६ जनालाई यसअघि नै पक्राउ गरेको छ। भने, पक्राउ पुर्जी जारी भएका दुई जना फरार छन्।
त्यस्तै प्रहरीले पक्राउ परेका १६ जनाबाहेक बाँकी १६ जनालाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ। पक्राउको लागि सिफारिस गरेका बाँकी १६ जना बिचौलिया र पीडितहरु रहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया