बिएल संवाददाता
‘बाँचेर नेपाल फर्केपछि आमालाई जहाज चढाएर घुमाउने इच्छा छ’
मानव तस्कारीको जालो मस्कोदेखि काठमाडौँसम्म फिँजिएको छ। एजेन्टहरूले नेपाली युवालाई ‘भिजिट भिसा’ मिलाएर विभिन्न रुटबाट रूससम्म पुर्याउँछन् र त्यहाँ भएका एजेन्टहरूले सिधै उनीहरूलाई रूसी सेनाको क्याम्पसम्मै पुर्याउँछन्।
बेरोजगार र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्युमार्ग’तिर धकेल्दैछन्। राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर सुम्पिँदै धमाधम रूस उडिरहेका छन्। त्यो पनि ज्यानकै बाजी थाप्न। रूस पनि यही चाहन्छ। सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली। र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन्।
हजाराैँ नेपाली युवाहरू युद्धग्रस्त रूसमा अलपत्र अवस्थामा छन्। उनीहरू उद्धारकाे प्रर्खाइमा भाैतारिरहेका छन्। रुसी सेनामा भर्ना भएका एकजना नेपाली भन्छन्– ‘बाँचेर नेपाल फर्केपछि आमालाई जहाज चढाएर घुमाउने इच्छा छ।’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया