एमाले महाधिवेशनमा बिहान ४ बजेबाट मतदान सरू, यस्ताे छ ताजा अवस्था [तस्विरहरू]

नेकपा एमाले जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। मंगलबार बिहान ४ बजेदेखि मतदान सुरू भएको हो।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ। 

प्रकाशित मिति: : 2021-11-30 09:34:00

प्रतिकृया दिनुहोस्