बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्व खराब प्रदर्शन गरेको छ। सोमपाल कामी पनि आउट भएका छन्। उनी ११ रन बनाएर आउट।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले २१ ओभरमा मात्रै ७८ रन बनाएर खेलिरहेको छ। नेपालले सुरुवातमै ६ विकेट गुमाइसकेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ रनमै दुई विकेट गुमाउन पुगेको थियो। नेपालका ओपनर कुशल भुर्तेल दुई ओभरमा २ रन बनाएर आउट भएका थिए। भने, भीम सार्की ४ रन बनाएर आउट भए।
त्यस्तै तेस्रो स्थानमा क्रिजमा आएका असिफ शेख २७ बलमा १९ रन बनाउँदै आउट हुन पुगे। कप्तान रोहितकुमार पौडेल मात्रै २७ रन बनाएर आउट भए।
कप्तान पौडेल आउट भए लगत्तै आए अर्का ब्याटस् म्यान कुशल मल्ल पनि ३ रनमै आउट भएका थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया