एमसीसी यथास्थितिमा अनुमोदन गर्न दिँदैनौँ : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नदिने बताएको छ।

केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको भन्दै यथास्थितिमा पारित हुन नदिने बताएको हो।

पार्टीले एमसीसी राष्ट्रिय हित अनुकुल बनाएर मात्र अनुमोदन गरिने बताएको छ। 

प्रकाशित मिति: : 2021-09-23 14:37:00

प्रतिकृया दिनुहोस्