बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
चिसोका कारण प्रधानमन्त्रीको घाँटीमा समस्या आएको र स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्वास्थ्यमा समस्या भएपछि ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन्। उनी बालुवाटारमै आराम गरिरहेको सचिवालयले जनाएको छ।
ओली बिरामी भएपछि बुधबार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत सहभागी भएनन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया