काठमाडौंमा उपत्यकामा भोलिदेखि के–के खाेल्न पाइन्छ ? (आदेशको पूर्णपाठ)

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाएर १ हप्ता थपिएको छ।

सोमबार बिहान बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो।

बैठकले भोलि मंगलवारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय समेत भएको छ।

पढ्नुहोस् पूर्णपाठ –

प्रकाशित मिति: : 2021-06-28 12:38:00

प्रतिकृया दिनुहोस्