कर्णालीमा 'फ्लोर क्रस' गर्ने चार प्रदेश-सांसद एमालेबाट निष्काशित

एमालेले कर्णाली प्रदेशसभामा ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र प्रदेशसभा सदस्यबाट पनि हटाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने निर्णय गरेको हो।



फ्लोर क्रस गर्ने एमाले सांसदकाे प्रतिक्रिया- 'कारबाही हुन्छ भन्ने थाहा थियाे'

मुख्यमन्त्री शाहीको सरकार जाेगाइ दिने एमालेका चार सांसद 

प्रकाशित मिति: : 2021-04-23 14:15:00

प्रतिकृया दिनुहोस्