राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश

Break n Links
Break n Links

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन्।

यसअघि मन्त्रिपरिषद्ले सिफारिस गरेको चार अध्यादेश जारी भइसकेका छन् बाँकी रहेको एउटा अध्यादेश आज जारी गरिएको हो। 

प्रकाशित मिति: : 2025-01-15 17:48:00

प्रतिकृया दिनुहोस्