बिएल संवाददाता
नेदरल्यान्ड्सले नेपालविरुद्ध १०० रन पूरा गर्दा ७ विकेट गुमाएको छ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७औँ विकेट लिए। उनले शारिज अहमदलाई बोल्ड आउट गरे।
अमहद ३ बलमा १ रनबनाएर आउट भए।
यसअघि नेदरल्यान्ड्सका वेस्ली बरेसी शन्यू रनमै पेभिलियन फर्किए।
यस्तै नो क्रोज १२, बास डे लिड २७, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स वडोवड १० र माइकल लेभिट शून्य रनमा आउट भएका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया