खुल्लामञ्च कब्जा गर्ने ठेकेदार पक्राउ

प्रहरीबाट भाग्दै हिडेका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो। भेटवालविरुद्ध बैंकिङ कसुर लगायतका आरोप छ।

उनले खुल्लामञ्चसमेत कब्जा गरेर आफ्नो माताहतमा संरचना बनाएका छन्। भेटवालसहित ६ जनालाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको गरिएको छ। 

प्रकाशित मिति: : 2021-03-10 07:27:00

प्रतिकृया दिनुहोस्