भारतका उपराष्ट्रपति वेंकैया नायडूमा कोरोना संक्रमण पुष्टि

भारतका उपराष्ट्रपति वेंकैया नायडूमा कोरोना संक्रमण देखिएको छ। उपराष्ट्रपतिको कार्यालयले ट्वीट गर्दै नायडूमा संक्रमण देखिएको पुष्टि गरेको हो।

The Vice President of India who underwent a routine COVID-19 test today morning has been tested positive. He is however, asymptomatic and in good health. He has been advised home quarantine. His wife Smt. Usha Naidu has been tested negative and is in self-isolation.

— Vice President of India (@VPSecretariat) September 29, 2020

७१ वर्षीय नायडूमा संक्रमण देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका छन्। नायडूको श्रीमती उषा नायडूको रिपोर्ट भने नेगेटिभ आएको छ। उनी भने सेल्फ आइसोलेसनमा छिन्।   

प्रकाशित मिति: : 2020-09-29 23:09:08

प्रतिकृया दिनुहोस्