बिएल संवाददाता
नेकपा एमालले काेशीका सांसाद लिलाबल्लव अधिकारीलाई निलम्बन गरेकाे छ। शनिबार पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले उनीमाथि लागेकाे आराेप टुङ्गाे नलाग्दासम्मका लागि पार्टीका सबै पद र जिम्मेवारीबाट निलम्बन गरेका हुन्।
‘मानव तस्करीजस्ताो गम्भीर अरोपका सम्बन्धमा छानबिन तथा गहिराे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारकाे गम्भीर ध्यानाकर्षण गराउँदै माननीय श्री लिलावल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जानकारी गराइन्छ,' उनले विज्ञप्तिमा भनेका छन्।
अधिकारी यसअघि काेशी सरकारकाे आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेथ थिए। मानवतस्करहरूसँगै जापान पुगेका उनलाई त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात देखिएपछि फिर्ता पठाएकाे थियो। विवादमा परेपछि गत साता उनले मन्त्री पदबाट पनि राजीनामा दिएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया