कमल विक
सौर्य जहाज दुर्घटनाग्रस्त हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाइलट मनिस शाक्यको मात्र उद्धार गरेर काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।
बाँकीको शव निकालिएको घटनास्थलमा उद्धारमा खटिएका उद्धार टोलीका संयोजक नारायण बहादुर रावतले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनकाअनुसार मृत्यु हुनेमा एक ५ वर्षीय बच्चा पनि छन्। तर उनको परिचयका विषयमा अहिले जानकारी लिने काम भइरहेको छ।

बधुबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनको जहाज काठमाडौँबाट पोखराका लागि उडेको थियो।
उडेको केही समयमै जहाजमा समस्या देखिएको थियो। जहाजमा समस्या देखिएपछि जहाँज सिधैं विमानस्थल नजिकै बाहिरी जमिनमा दुर्घटनाग्रस्त भएको थियो।
यद्यपि सोही जहाजलाई मर्मतका लागि पोखरा लगिदै थियो। जहाजमा इन्जिनियरको टोली रहेको बताइएको छ।
तर उनीहरूको परिचय अझै खुलेको छैन।















निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया