प्रहरीका ४९ एसपी सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै केही जिल्ला प्रहरी प्रमुखसहित ४९ जना एसपी सरुवा गरेकाे जानकारी दिएकाे हाे। 

सरुवा हुनेमा नुवाकोट, सप्तरी, सिन्धुपाल्चोक, स्याङ्जा, पूर्वी नवलपरासी, पाल्पा, सर्लाही, रुपन्देहीलगायतका जिल्लाका प्रमुख पनि छन् ।

हेर्नुहोस् सरुवा सूची

प्रकाशित मिति: : 2020-08-20 19:34:14

प्रतिकृया दिनुहोस्