क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा आफ्नो निवासमा पुगेका कार्यकर्ता तथा शुभेच्छुक सर्वसाधारणलाई टीका लगाइदिन सुरू गरेका छन्।
ओलीले दमकस्थित आफ्नै निवासमा पुगेर टीका लगाउने कार्यक्रम सुरू गरेका हुन्। कार्यक्रम करिब एक घण्टा जारी रहेन छ। दसैं मनाउन तीन दिनअघि दमक पुगेका ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनेछन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया