बेलायतबाट ८३ नेपाली स्वदेश फर्किए

कोरोना महामारीका कारण अलपत्र परेका ८३ जना नेपाली शुक्रबार स्‍वदेश फर्किएका छन्।

एनआरएन यूकेको पहलमा बेलायतस्थित नेपाली दुतावासले प्रबन्ध गरेको चार्टर्ड फ्लाइटमा उनीहरु स्वदेश फर्किएका हुन्।

एनआरएन युके र नेपाली दूतावासले संकलन गरेको सूचीमा रहेका ४ सय २० जनाले नेपाल जान इच्छा देखाएका छन्।
 

प्रकाशित मिति: : 2020-06-26 20:04:54

प्रतिकृया दिनुहोस्