सरकारले सामुदायिक विद्यालयमा छात्राका लागि स्यानिटरी प्याड कार्यक्रम निरन्तरता दिन १ अर्ब ४२ करोड रकम विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले यस अघिदेखि निशुल्क वितरण स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड रकम विनयोजन गरेका हुन्।
निशुल्क स्यानिटरी प्याड बाट १० लाख छात्रा लाभान्वित हुने सरकारले सरकारले जनाएको छ।