चितवन अदालतमा थुनछेक बहस सकियो, आजै साँझसम्ममा आदेश आउने

फाइल तस्बिर

सञ्चारकर्मी शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरू टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ को थुनछेक बहस सकिएको छ।

चितवन जिल्ला अदालतमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका थिए।

थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय आजै गर्ने भएका छन्।

प्रकाशित मिति: : 2019-08-26 17:40:32

प्रतिकृया दिनुहोस्