सोलुखुम्बुमा चार रेक्टरको भूकम्प

सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए। 

त्यसैगरी एक साताअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो

प्रकाशित मिति: : 2019-08-22 10:28:10

प्रतिकृया दिनुहोस्