‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
रातोपाटी
जनता समाजवादी पार्टी (जसपा) नेपाल यतिबेला नेपाली राजनीतिको केन्द्रमा छ।
वर्तमान सरकार जोगाउन, नयाँ सरकार बनाउने र मुलुकलाई मध्यावधिमा लिएर जानेजस्ता विभिन्न राजनीतिक विकल्पको चाबी जसपाको हातमा छ।
आफ्नो सरकार जोगाउन प्रधानमन्त्री केपी ओली र नयाँ सरकार बनाउन प्रयासरत प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामात्र होइन, ओली नेतृत्वको सत्तालाई विस्थापित गर्ने अभियानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जसपाको साथ खोजिरहेका छन्।
सत्ताको रस्साकस्सीका लागि भेटवार्ताले तीव्रता पाइरहेको छ। जसपामा पनि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सत्ता समीकरणबारे एकमत छैन।
ठाकुर प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् भने यादव ओलीसँग सहकार्य गर्न नहुने पक्षमा छन्।
जसपाकै चाहनाअनुसार मुलुकको राजनीतिक भविष्य निर्धारण हुने अवस्थामा जसपाभित्रै पनि एकमत नदेखिनुले अन्योल अझै बढ्ने संकेत गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया