१७ करोड रकम हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर पक्राउ

म्यानेजर समिर बुढाथोकी

१७ करोड रूपैयाँ हिनामिना गरेको भन्दै देव विकास बैक दाङका म्यानेजर समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी दाङको प्रहरी टोलीले बुढाथोकीलाई मंगलबार बेलुका पक्राउ गरेको हो।

पक्राउ परेका बुढाथोकीका बारेमा प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने जनाएको छ।

प्रकाशित मिति: : 2019-08-21 09:21:24

प्रतिकृया दिनुहोस्