पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेकाे अनुसन्धानमा म्याद थप्ने तयारी

बिएल
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतका तीन जनालाई पुनः म्याद थप्ने तयारी गरेको छ।
 
अनुसन्धानका लागी नियन्त्रणमा लिएका लामिछाने लागयतको ५ दिनको म्याद म‌गलबार सकिदै‌छ। उनीहरुलाई ३१ साउनमा अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो।
 
म्याद थपका लागि तीनैजनालाई मंगलबार दिउँसो पुनः अदालत पेस गर्ने प्रहरीको तयारी भईरहेको चितवन प्रहरीले जनाएको छ।
 
याे पनि हेर्नुहाेस।
 
 
 
Chat Con
प्रकाशित मिति: : 2019-08-20 10:29:42

प्रतिकृया दिनुहोस्