ईलाका प्रहरी कार्यालय जीतपुरलाई घुस दिने चल्ला तस्करलाई प्रहरीले पक्राउ गरेको जनाएको।
पक्राउ पर्नेमा वीरगज महानगरपालिका भवानीपुर निवासी उपेन्द्र यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिए।
चल्ला तस्करहरुले भारतीबाट आउने कुखुराको चल्ला नेपालको बिभिन्न ठाउँमा पठाउन घुस दिन लागेको बेला पक्राउ गरेको भट्टराईले जानकारी गराए। पक्राउ परेका तस्करलाई अहिले ईलाका प्रहरी कार्यलय सिमारामा राखिएको छ।
याे पनि पढ्नुहाेस।
प्रकाशित मिति:
: 2019-08-14 10:07:34