१० वर्षपछि पनि मलाई दर्शकले बिर्सिएका छैनन्

अभिनेत्री उषा रजक आठ वर्षको किर्गिस्तान बसाइपछि नेपाल फर्किएकी छिन् । अब उनी रंगमञ्चमा देखिने भएकी छिन् । 

नाट्यकर्मी अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’मा मुख्य भूमिकामा छिन् । यसअघि उनले कुसुमे रुमाल, इकुजस्ता फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् । रंगमञ्चमा फर्किएकी उषासँग नाटक संवाद ः

फिल्मसमेत छाडेको आठ वर्षपछि थिएटरमा देखिनुको कारण के हो ?
अभिनयका लागि फिल्मभन्दा बढी प्रभावकारी थिएटर नै लाग्छ । थिएटर मेरा लागि प्रिय पनि हो । फिल्मकर्मीले पनि मलाई बिर्सिनुभएको छैन । मेरो फिल्म ‘कठपुतली’ चाँडै प्रदर्शनमा आउँदै छ । नाटक पनि मेरा लागि अवसर हो । एउटा कलाकारले फिल्म अथवा थिएटर जहाँ पनि अभिनय गर्ने हो । फिल्म पाइरहेकी छु । नाटकमा पनि देखिँदै छु ।

नाटक ‘अर्को कुरुक्षेत्र’मा जोडिने अवसर कसरी पाउनुभयो ?
प्रशान्त रसाइलीद्वारा निर्देशित फिल्म ‘कथा’मा मैले पनि खेलेकी थिएँ । त्यो फिल्म सम्पदा मल्लले हेर्नुभएको रहेछ । उहाँले एक वर्षअगाडिदेखि ‘सँगै नाटक गरौँ’ भन्नुभएको थियो । समय जुरेको थिएन । त्यो समय अहिले जु-यो ...

यो पनि पढ्नुस्

 

प्रकाशित मिति: : 2019-08-06 02:10:08

प्रतिकृया दिनुहोस्