के गुलियो पेयले क्यान्सर गराउँछ

तस्बिरः बिबिसि

फिँज निस्कने लगायतका गुलिया पेय पदार्थ र फलफूलका जुसले क्यान्सरको खतरा बढाउने नयाँ अध्ययनले देखाएको छ।

फ्रान्सका वैज्ञानिकहरूले चिनीका कारण क्यान्सरको खतरा बढेको पाइएको बताएका छन्।

अध्ययनका अनुसार हरेक दिन थप १०० मिलिलिटर त्यस्ता चिनीजन्य पदार्थ पिउने हो भने क्यान्सरको खतरा १८ प्रतिशतले बढ्छ।

थप जानकारीका लागि हेर्नुहोस् यो भिडिओ।

प्रकाशित मिति: : 2019-07-28 11:50:02

प्रतिकृया दिनुहोस्