विप्लवका कार्यकर्ता पौडेल अन्य अपराधमा पनि संलग्न रहेको आइजीपी खनालको दाबी

सेतोपाटी संवाददाता

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कारवाहीमा मारिएका विप्लव नेकपाका नेता कुमार पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गरेका छन्।

सिंहदरवारमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा महानिरीक्षक खनालले पौडेलको पृष्ठभुमी आपराधिक रहेको बताए।

'पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजुरी परेको थियो,' खनालले भने 'उनी पटक पटक पक्राउ परिसकेका व्यक्तिसमेत हुन् । 'काठ तस्करीको अभियोगमा उनी पक्राउ समेत परेका थिए।

प्रकाशित मिति: : 2019-06-24 11:42:48

प्रतिकृया दिनुहोस्