क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ९ सय १८ परीक्षणमा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बितेको २४ घण्टामा थप ३ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ११ हजार ५ सय २३ पुगेको छ। हाल नेपालमा ६ हजार ९ सय ६६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया