इथियोपियाका आर्मी प्रमुखको गोली हानी हत्या

प्रधानमन्त्री अबी अहमद

इथियोपियाको सेनाका प्रमुखको गोली हानी हत्या भएको छ । आर्मी प्रमुख जनरल सिएर मिकोनेनमाथि राजधानी एडिस अबाबामा गोली प्रहार भएको हो ।

इथियोपियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशको उत्तरी अमराह क्षेत्रमा सेनाले गरेको कू रोक्ने प्रयासको क्रममा आर्मी प्रमुखमाथि गोली प्रहार गर्नु परेको प्रधानमन्त्री अबी अहमदले बताएका छन् ।

प्रकाशित मिति: : 2019-06-23 19:54:28

प्रतिकृया दिनुहोस्