बिएल संवाददाता
‘एउटा तस्बिरले हजार शब्दको समाचारलाई उछिन्ने गर्छ‘ भनेजस्तै संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरुमध्ये सम्पादकको छनाेटमा परेका केही उत्कृष्ट तस्बिरहरु:
१. बेलायती राज दम्पतीलाई पारम्परिक तरिकाले स्वागत गर्दै बेलायती सेनाका जवान लन्डन, बेलायतमा
२. बाढीले जलमग्न भएपछि साँढेलाई छतमा लाग्दै कराँची पाकिस्तानमा
३. इजरायलद्वारा कब्जा गरिएको क्षेत्रमा प्यालेस्टायनी छापामार गुरिल्लाहरुले बम आक्रमण गरेर क्षति पुगेका गाडीहरु
४. अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अभिवादन फर्काउँदै
५. साकडोन, स्पेनमा बाढीले जलमग्न भएको क्षेत्रको ड्रोनले लिएको तस्बिर
६. सरकारविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुलाई तितरबितर गर्ने प्रयास गर्दै दङ्गा प्रहरीहरु सान साल्भाडोर, एल साल्भाडोरमा
७. फ्रेन्च चित्रकार स्वाएपको कला लाउसेने, स्विजरल्याण्डमा
८. बिगत ४ महिनादेखि मस्को, रुसमा बेपत्ता भएका वाल स्ट्रिट जर्नलका पत्रकार इभेन ग्रेस्कोभिचको फाइल फोटो
९. भारतको अहमदावादमा निकालिएको एक धार्मिक शोभा यात्रा
१०. फिलिपिन्सको मनिलासहित एक गरीब बस्तीमा घरको झ्यालबाट बाहिर हेर्दै एक बालिका
११. मेक्सिको सिटीमा गर्मीबाट बच्न पानीको फोहरामा खेल्दै एक बालक
१२. सहरको बिचमा लागेको आगो निभाउँदै दमकल कर्मचारीहरु पेरिस, फ्रान्समा
१३. रिचमण्ड क्यालिफोर्नियामा रुखबाट घाँस खाने प्रयास गर्दै बाख्राहरु
१४. पोल्याण्डमा भइरहेको युरोपियन खेलकुद प्रतियोगितामा पानी नृत्य गर्दै स्विजरल्याण्डका नर्तकीहरु
१५. जकार्ता, इन्डोनेसियामा चङ्गा उडाउने प्रयास गर्दै एक बालक

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया