सरकारले काठमाडौंमा मेट्रो रेल र सहरी केबलकारको अवधारणा अघि बढाउने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् रेल यातायातको वृद्धिअन्तर्गत मेट्रो रेलको अवधारणा अघि बढ्ने बताएका हुन्।
अर्थमन्त्री विष्णु पौडेलले सहरी केबलकारको सम्भावनाको पनि अध्ययन थालिने उल्लेख गरेका छन्।