राष्ट्रपति र प्रधानमन्त्रीबारे स्टाटस देखाउँदै सञ्चारमन्त्रीले सोधे : हाम्रो स्वतन्त्रता यही हो ?

अनलाइनखबर

६ असार, काठमाडौं । शुक्रबार संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल थियो ।

छलफलका क्रममा केही सांसदले व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने मनसायले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको आरोप लगाए ।

जवाफमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाए ।

प्रकाशित मिति: : 2019-06-21 15:03:43

प्रतिकृया दिनुहोस्