सगरमाथामा हस्तमैथुन! सत्य यस्तो हो

काठमाडौं : विश्वको सर्वोच्च शिखर सथरमाथा आरोहणपछि एक विदेशी आरोहीले हस्तमैथुन गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि हंगामा भएको छ । 

विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ?!’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो । 

एकजना पाकिस्तानी आरोही करिम शाह निजारीले शिखरमा रहेका तीनमध्ये बसेका एक आरोहीले विश्वको सर्वोच्च शिखरमा हस्तमैथुन गरेर ‘कीर्तिमान ?!’ बनाएको दाबी गरेसँगै नेपालमा हंगामा भएको हो।

प्रकाशित मिति: : 2019-06-15 05:13:10

प्रतिकृया दिनुहोस्