‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
चौंथो संस्कर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स–११ लाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको हो।
ललितपुरका लागि पवन सर्राफले अर्धशतकीय इनिङ्स खेल्दै ६१ रन बनाए। उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। योगेन्द्रसिंह कार्कीले ३३, शंकर रानाले १४ रन र भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रनको योगदान गरे।
कप्तान कुशल भुर्तेल शून्य रनमा आउट भए।
काठमाडौंका जितेन्द्र मुखियाले ४ तथा रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया