नेपाली स्टार किड्सको स्टार भ्यालु : को सफल, को असफल?

हलिउड देखि बलिउडसम्म हेर्न हो भने अधिकांश स्टार किड्सहरु आफ्नो अग्रजको पदचाप पच्छयाउँदै फिल्मलाई नै आफ्नो पेसा बनाइरहेका छन्। तर अधिकांश बाहेक एकाध मात्र सफलताको स्वाद चाख्न सफल भएका छन्। 

त्यस्तै पछिल्लो समय नेपाली सिनेमा जगतका कलाकारका छोराछोरी पनि आफ्ना आमा बाबुको पदलाई पच्छ्याउँदै आएको छन्। तर, उनीहरूले आफ्ना आमा बुवाको बिँडो थाम्न सक्छन् र? भन्ने प्रश्नमै अहिले हामी रोकिनुपरेको छ। किनभने यी तमाम स्टार किड्स आफ्ना अग्रज भन्दा अगाडि बढ्न सकिरहेको पाइँदैन। अनमोललाई अपवाद मान्ने हो भने सबैजसो स्टार किड्स अहिले अभ्यासकै चरणमा छन्। झरना थापाको छोरी सुहाना थापालाई पनि केही हदसम्म सफल नै मान्न सकिन्छ। 

प्रकाशित मिति: : 2019-06-12 09:40:08

प्रतिकृया दिनुहोस्