यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
सन २००२ र २०१० पछि फिफा विश्वकप फुटबलमा तेस्रो पटक नकआउट चरणमा पुग्ने दाउमा रहेको काेरियालाई आजकाे खेल जित्नैपर्ने दबाब रहेकाे छ।
जारी विश्वकपकाे नकाउट चरणमा पुग्न काेरियाले नेपाली समयअनुसार राति ८:४५ बजे एजुकेशन सिटी रंगशाला हुने प्रतिस्पर्धमा पाेर्चुगलमाथि जित निकाल्नै पर्नेछ।
समूह चरण अन्तर्गतकाे खेलमा १ अंकसहित समूह एचकाे तेस्राे स्थानमा रहेकाे छ भने पाेर्चुगल यसअघि नै नकाउट चरणमा पुगिसकेकाे छ। पाेर्चुगलकाे लागि आजकाे जित समूह चरणकाे विजेता बन्नकाे लागि आवश्यक छ। समूहकाे शीर्षस्थान रहेको पोर्चुगलले आफ्नो स्थान गुमाउन चाहेको छैन।
उनीहरूले ब्राजिलसँग अर्को खेल खेल्ने जोखिम उठाउन चाहँदैनन्। तर, उनीहरूको गोल भिन्नता घानाभन्दा तीन अंक राम्रो र आजको खेलमा केही खेलाडीहरूलाई आराम दिन सक्छन्।
यसअघि दक्षिण कोरिया र पोर्चुगलबीच सन २००२ को विश्वकपमा मात्रै एक पटक भेट भएको थियो। २० वर्ष अगाडि भएको खेलमा कोरियाले पोर्चुगललाई १-० ले हराएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया