छाेटाे लुगा विवादमा यी १० नायिका

नेपाली नायिका जो 'वार्डरब मालफंक्सनिङ'का शिकार भए ।

हलिउड, बलिउड र कलिउडमा नायिकाको पहिरनलाई लिएर विभिन्न चर्चा–परिचर्चा हुन्छ।

हलिउड र बलिउडमा कुनै नायिकाले छोटा, वक्षस्थल देखिने वा पारदर्शी लुगा लगाएको खण्डमा हट नायिकाको संज्ञा दिइन्छ। तर, कलिउडमा त्यही कुरा विवादको विषय बनिदिन्छ। साथै, नायिकाहरु चर्चाका लागि आफै मिडियालाई खुराक दिइरहेका त हुँदैनन् भन्नेबारे पनि बहस हुने गरेको छ। कतिपय अवस्थामा यो सत्य पनि सावित भएको छ। यहाँ त्यस्तै केही नायिका र तस्बिरबारे चर्चा गरिएको छ।

 

प्रकाशित मिति: : 2019-06-10 05:20:00

प्रतिकृया दिनुहोस्