७६ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

तस्बिरः बिएल

एकै पटक ७६ सहसचिवको सरूवा भएको छ। संघ अन्तर्गतका वरिष्ठ सहसचिवलाई सरूवा गरेर प्रदेश सचिवको जिम्मेवारी दिएको छ।

बुधबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिवलाई प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरेको थियो।

सरूवा हुनेमा प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिव प्रदेश सचिवमा सरुवा भएका छन् ।

उनीहरुलाई विशेष सुविधासहित खटाइएको छ । उनीहरुले खरिदारसरहको निजी सचिव पनि पाउने छन्।

हेर्नुहोस् को कहाँ सरूवा भए

प्रकाशित मिति: : 2019-08-26 10:11:45

प्रतिकृया दिनुहोस्